बिना निष्कर्ष सकियो ओली-नेपाल संवाद

राम्रो अनलाइन     २३ असार २०७८, बुधबार
बिना निष्कर्ष सकियो ओली-नेपाल संवाद

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएको छ । दुबै पक्षका नेताहरु रहकेो कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।

नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे बि्रफिङ गरेको थियो । र, दुई नेताबीच वान अन वान सम्वाद भएको थियो । तर कुनै ठोस सहमति भएन ।

प्रतिक्रिया