यी हुन् प्रधानमन्त्री केपी ओली क्याबिनेटका मन्त्रीहरू (नाम सहित)

राम्रो अनलाइन     २७ जेठ २०७८, बिहिबार
यी हुन् प्रधानमन्त्री केपी ओली क्याबिनेटका मन्त्रीहरू (नाम सहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

प्रतिक्रिया