८,२४३ जना कोरोना संक्रमणमुक्त, ५ ,0 ४२ संक्रमित

राम्रो अनलाइन     २२ जेठ २०७८, शनिबार
८,२४३ जना कोरोना संक्रमणमुक्त,  ५ ,0 ४२ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया