सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

राम्रो अनलाइन     २४ चैत २०८२, मङ्गलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

मंगलबार (चैत २४) सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

यो बैठकले विभिन्न निर्णय गर्नेछ । 

प्रतिक्रिया