नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ ।  बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् । नेकपमा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला बैठक बसेको हो ।

प्रतिक्रिया