प्रधानमन्त्रीमा ओलीको पनि दावी, को होला त प्रधानमन्त्री ?

राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
प्रधानमन्त्रीमा ओलीको पनि दावी, को होला त प्रधानमन्त्री ?

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा०का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया