प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

राम्रो अनलाइन     ०६ पुस २०८२, आइतबार
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ–प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए।

प्रतिक्रिया