लक्ष्मी सनराइज बैंकले सुरुगर्‍यो डिजिटल डिसेम्बर अभियान

राम्रो अनलाइन     १७ मंसिर २०८२, बुधबार
लक्ष्मी सनराइज बैंकले सुरुगर्‍यो डिजिटल डिसेम्बर अभियान

काठमाडौँ– लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण डिजिटल डिसेम्बर अभियान सुरु भएको  छ। यस संस्करण 'इम्पावरिङ्ग एन्टरप्राइजेज' को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ। 

डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अघिल्ला वर्षहरूका उपभोक्ता– केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम(केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

प्रतिक्रिया