शेरबहादुर देउवाले बाेलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

राम्रो अनलाइन     १४ मंसिर २०८२, आइतबार
शेरबहादुर देउवाले बाेलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडाैं–  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन्।

पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न उनले आइतबार दिउँसो महाराजगन्जमा बैठक बाेलाएका हुन्। 

बैठकमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ।

प्रतिक्रिया