सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

राम्रो अनलाइन     २३ असोज २०८२, बिहिबार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनःस्थापनाबारे निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया