काठमाडौं–जेन–जीको विरोध प्रदर्शनका क्रममा भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको उनको सचिवालयले बताएको छ । उनीमाथि कुनै आक्रमण नभएको बताइएको छ।