एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

राम्रो अनलाइन     २४ भदौ २०८२, मङ्गलबार
एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

काठमाडौँ–प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

प्रतिक्रिया