गेटबाट माथि चढेर संसद् भवनभित्र छिरे जेनजी

राम्रो अनलाइन     २३ भदौ २०८२, सोमबार
गेटबाट माथि चढेर संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं–प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रतिक्रिया