प्रतिपक्षी दलको बैठक सुरु

राम्रो अनलाइन     २३ जेठ २०८२, शुक्रबार
प्रतिपक्षी दलको बैठक सुरु

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ । 

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग  गर्दै संसद् अवरुद्व गर्दैआएका छन् । 

प्रतिक्रिया