१२ को नयाँ परीक्षा तालिका सार्वजनिक

राम्रो अनलाइन     १० वैशाख २०८२, बुधबार

काठमाडौं– कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

 

 

प्रतिक्रिया