सरकारका प्रवृत्ति समर्थनयोग्य छैनन् : काँग्रेस महामन्त्री

राम्रो अनलाइन     ०३ वैशाख २०८२, बुधबार

काठमाडाैं– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारका प्रवृत्ति समर्थनयोग्य नभएको बताएका छन्। सामाजिक सञ्जालमा सरकारप्रतिका असन्तुष्टीहरू सार्वजनिक गर्दै उनले यस्तो लेखेका हुन्। 

‘नगर्नुपर्ने निर्णयमा हतारोर गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन मुख्य दुईदल सम्मिलित सरकारको गति सन्तोषजनक भएन’ उनले भनेका छन् ‘कमजोरी केलाऔं, लय मिलाऔं, गति बढाऔं  सरकार अलमल बाहिर अनुभुतीमा भेटिनुपर्छ१ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ’ 

यस्ता छन् महामन्त्री शर्माका ७ खबरदारी

प्रतिक्रिया