काठमाडौँ–अनु चौधरी, मिलन नेवार, समीक्षा अधिकारी, मेलिना राई र प्रतिमा केसीबिच उत्कृष्ट गायिकाको प्रतिस्पर्धा हुने भएको छ ।
आठौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२५) को सार्वजनिक मनोनयन यी गायिका उत्कृष्ट आधुनिक गायिका सूचीको टप पाँचमा पर्न सफल भएका हुन् ।
यही विधामा गायक अन्तर्गत जगदीश समाल, सुरेश लामा, साईराज खाती, सुवास तिम्सिना, सौगातजंग थापा लगायत रहेका छन् ।
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) आयोजक रहेको अवार्डमा विभिन्न भाषाभाषीका गरी कुल ४० समावेस गरिएको छ । जसको उत्कृष्ट ५ अहिले सार्वजनिक गरिएको हो । ती उत्कृष्ट ५ मध्यबाट एक सर्बोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।
वैशाखको दोस्रो साता आयोजना हुने अवार्डमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान समेत प्रदान गरिनेछ ।
विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड स्रष्टा तथा सर्जकहरूलाई प्रोत्साहनका रूपमा प्रदान गरिँदै आएको छ ।
यस्तो छ उत्कृष्ट ५ को मनोनयन सूची
उत्कृष्ट राष्ट्रिय भाव
१. मेनुका थापाः उठ उठ्नै पर्छ
२. राजानन्द माण्डव्यः मेरो झन्डा फरफराउँछ
३. राम प्रसाद अवस्थीः उठौं जनता उठौं
४. मनमाया पंगेनीः स्वर्ग जस्तो यो धर्ती
५. डा. ओम कृष्ण प्रसाईँ खेलाडी
उत्कृष्ट गजल
१. भूपेन्द्र महतः नजर का ती माद
२. डि.पी खनालः नजिक भएर
३. गीता सापकोटा हुमागाईः किन
उत्कृष्ट आधुनिक गीतकार
१. जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया
२.गोविन्द भट्टः जुनेली
३. डा. ओम कृष्ण प्रसाईँ सावनको मूल सरी
४. ओम केरुङः न बोल्न सके
५. सुनिता बस्नेत थापाः न त तिमि फुल हौ
उत्कृष्ट लोकः पप गीतकार
१. भिम धितालः तिमि त साच्चै व्युटीफुल (लोकपप)
२. ओम केरुङः आँखाको नुर
३. डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप)
४. साहित सिंह ठकुरीः सिंन्दुर
५. लिला राज काम्वाङः छुट्ने वेला
उत्कृष्ट लोकः आधुनिक संगीतकार
१. नरहरि प्रेमीः पिलेन उडाउने
२. राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले
३. स्माईलदासः न वोल्न सके
४. सरोज पोखरेलः चाहान्छु ५
५. द्रोण पराजुलीः सुचना र प्रविधि यो
उत्कृष्ट लोकः पप गायन
१. शोभा पाण्डेः डल्ले खुर्सानी
२. अर्जुन खरेलः दुई चुल्ठी
३. तेजवती जोशीः नेपालकी छोरी
४. सुरेन्द्र महर्जनः पिरिम गोलिले
५. मुना ठटालः छुट्ने बेला
उत्कृष्ट युगल गायन
१. राजन राज शिवाकोटीः बियोन्सीः माया गर्न जान्यो मायाले
२. साईराज खातीः मुना ठटालः छुट्ने बेला
३. रुद्र शेखर शर्माः बेनीषा पौडेलः के होला भोली
४. रिता केसीः टेक विसीः तिमि त साच्चै व्युटिफुल
५. भुवन प्यासीः मेलिना राईः ईन्गेज्मेन्ट
उत्कृष्ट दोहोरी शब्द
१. अनिल खनालः बिना स्वादैको
२. किस्ना आचार्य (रोशनी)ः निरि मायाको
३. सरोज विरही कार्कीः ए माया
४. अनिल श्रेष्ठः माया लाउँछ
५. निश्चल दवाडीः कस्मीरे पछ्यौरी
उत्कृष्ट दोहोरी लय
१. नरहरि प्रेमीः माया लाउँछ
२. शिव कुन्जी मगरः बनको थाकल
३. शान्त शिशिरः बेसारे माया
४. रामचन्द्र चन्दः बिना स्वादैको
५. कमल बिसी माल्दाईः डोरी बाटेर
उत्कृष्ट दोहोरी गायक
१. तेजश रेग्मीः पुषलाई नदिनु
२. हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी
३. बिशाल सोनीः कामी दाईको घन ठोकाई
४. सरोज विरही कार्कीः ए माया
५. कमल बिसी माल्दाईः डोरी बाटेर
उत्कृष्ट दोहोरी गायिका
१. सीमा थापाः दमौलीमा गेट
२. शान्तिश्री परियारः निरि मायाको
३. अमृता लुङ्गेली मगरः ऐ माया
४. देवी घर्तीः पुषलाई नदिनु
५. तारा थापाः पिर नभाको मान्छे
उत्कृष्ट नव गीतकार
१. रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला
२. एकेन्द्र भुलः तिम्रो नै साथ होस
३. दिपेन्द्र अधिकारीः जिन्दगीहो खेल जस्तै
४. प्रजन बस्नेतः सिन्दुर पोते
५. पशुपति रिजालः धेरै टाढा छु ।
उत्कृष्ट नवगायक
१. सन्तोष कुमार तामाङः कसले बनायो पैसा
२. बुद्धि अधिकारीः जे जे माग्छौ माग
३. शिवराज विश्वकर्माः लैजाउ तिम्रो सम्झना
४. सुरज गुप्तः पिलेन उडाउने
५. हुमेश भण्डारीः बनको थाकल
उत्कृष्ट नवगायिका
१. ममता नेपालीः डिम्पल सुहाउने
२. उर्मिला नेपालीः बसन्ती रंग
३. कमला के।सीः माया लाउँछ
४. रोजिना बस्नेतः माया गर्ने जोडी
५. निरा थापा मगर : मलाई यो बैशले
६. निरुता राईः आउ आउ
उत्कृष्ट ध्वनी मिश्रण
१. अशोक महर्जनः आमा ए आमा
२. किशोर थापाः न वोल्न सके
३. शैलेस श्रेष्ठः मस हुँ न्हिला केलेहेँ
४. प्रकाश मिश्रः थाहै थिएन दिल
५. मनोज परियारः धोका पाया
उत्कृष्ट एरेन्जर
१. रिदम कडेलः अधुरो सपना–२
२. कुशल सिंह “निल”ः छुट्ने वेला
३. बिशम आचार्यः न वोल्न सके
४. विश्व अधिकारीः बुझे हुन्छ कुरा
५. एचविएन किस्मतः चन्द्र कुमारी
उत्कृष्ट भिडियो निर्देशक
१. देवेन्द्र पाण्डेः जुनेली
२. जनक सिंहः भुल्नै गाह्रो भो
३. नवराज सुवेदीः हाई दैया
४. पुजा ठकुरीः पिर्के सलामी
५. प्रकाश धितालः गन्र्दव बाहुन
उत्कृष्ट कोरियोग्राफर
१. प्रविन थापाः फ्याट्टै पोईल
२. राजीव समरः बुझे हुन्छ कुरा
३. आराध्यलक्ष्मी खड्गीः छंगु मतिना
४. रामजी लामिछानेः सुन भन्दा नुन धेरै सस्तो
५. पुनम श्रेष्ठः आउ आउ
उत्कृष्ट छायाँकार
१. नवराज उप्रेतीः बाचा भयो
२. उत्सव दाहालः आमा ए आमा
३. दिनेश पराजुलीः भर्खरै लागेको अठार
४. पवन सुस्लिङः डिम्पल सुहाउने
५. दिपक गिरीः भुल्नै गाह्रो भो
उत्कृष्ट सम्पादक
१. डिनसन शाहः मेरो कोही त छ
२. अमृत चापागाईः भुल्नै गाह्रो भो
३. विकास दाहालः माया गर्ने जोडी
४. राजेश कुमारः सुनौली कोल ।
५. राकेश दाहालः भखैरै लागेको अठार
उत्कृष्ट आधुनिक मोडल पुरुष
१. प्रज्वल राज भट्टः खुशी तिमिलाई
२. शुसान्त ढकालः तिम्रो माया
३. सम्राट अधिकारीः छुट्ने वेला
४. एलपी शर्माः मनमा पर्यो चोट
५. कमल सिंहः चाहान्छु–५
उत्कृष्ट आधुनिक मोडल महिला
१. अम्बिका तामाङः च्वाँके बालेर
२. जुना कार्कीः झरी
३. सोफी धरेलः बग्ने खोलाको पानी
४. अश्मि थापाः यो मन
५. पवित्रा शाँखीः भुल्नै गाह्रो भो
उत्कृष्ट दोहोरी मोडल पुरुष
१. संजीव ठकुरीः बाँसको डोको
२. प्रभात पल ठकुरीः कन्या राशी
३. बिशाल सोनीः कामीदाईको घन ठोकाई
४. सुधिर श्रेष्ठः सानै छु भेना
५. सरद एल।जीः ओई भन्दा होई
उत्कृष्ट दोहोरी मोडल महिला
१. स्मारिका ढकालः फ्याट्टै पोईल
२. संजिता गोलेः दर्पण बनाई हेर्छु
३. अस्मिता पुरीः फुल माया
४. ललना चिमोरियाः म त तिम्रो होईन
५. नारायणी खत्रीः करिमैले पो के गर्छ साईला
उत्कृष्ट नवमोडल पुरुष
१. कुन्दन गुप्ताः हामी छुट्ने दिन
२. कैलाश कठायतः बोली झर्कै छ
३. सचिन खड्काः यो मुटुको एउटै चाहा
४. रेवेल राईः मोहनी
५. कृष गुरुङः बाख्रा करायो ।
उत्कृष्ट नवमोडल महिला
१. अनु रानामगरः कसले बनायो पैसा
२. श्रीनुरः तिमि रिसाउनु मै फकाउँला
३. सदिक्षा पाण्डेः राजाको राज्य
४. निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ
५. एलिना थपलियाः लहै लहैमा
उत्कृष्ट नेपाल भाषा गीतकार
१. संघरत्न शाक्यः कतांमरिया रुप छंगुु
२. अमृत रत्न शाक्यः मुसुहुँ न्हिला
३. राजकुमार मानन्धरः दिलमाया
४. सुरज विर बज्राचार्यः नक्कलीम्ह मयजु
५. रजन कुस्लेः फागु पुन्हि
उत्कृष्ट नेपाल भाषा संगीतकार
१. राजकुमार मानन्धरः दिलमाया
२. गोविन्द ह्युमतः मुसुहुँ न्हिला
३. भिम प्रसाद प्रजापतिः हाकुपर्सि
४. हरि बहादुर रञ्जितः नाप च्वने मदुसां
५. सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु
उत्कृष्ट नेपाल भाषा गायन
१. राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि
२. सुनिल चित्रकारः मुसुहुँ न्हिला
३. गंगादेवी महर्जनः कतांमरिया रुप छंगुु
४. विरज महर्जनः नक्कलीम्ह मयजु
५. सत्य नारायाण मानन्धरः हाई हाई रे
उत्कृष्ट नेपाल भाषा मोडलिङ
१. सृष्टि महर्जनः मुसुहुँ न्हिला
२. सुदिप श्रेष्ठः कतांमरिया रुप छंगुु
३. हसना महर्जनः नक्कलीम्ह मयजु
४. मनोज महर्जनः नक्कलीम्ह मयजु
५. विजयमान सिंहः छंगु मतिना
उत्कृष्ट नेपाल भाषा निर्देशन
१. दर्शनबिर शाक्यः नाप च्वने मदुसां
२. आराध्यलक्ष्मी खड्गीः छंगु मतिना
३. रामकृष्ण खड्गीः नक्कलीम्ह मयजु
४. श्याम सुन्दर शिल्पकारः दः पिनि द्यः ब्वय्कि
५. रबि सायमीः कतामरिया रुप छंगुु
उत्कृष्ट काँठे गीत
१. दिनेश श्रेष्ठः रातो भाले
२. उमा श्रेष्ठः उनिको पच्छेउरी
३. सुजता के।सीः आलु तामाले
४. सारदा रसाईलीः गौरी
५. सन्ध्या परियारः ढाका टोपी ढाकाकै चोली
उत्कृष्ट डेउडा गीत
१. महेश कुमार औजीः ए ईजु गैग्यो परान
२. मोहन क्षितिज औजीः जुनकिरी
३. ईब्सल सन्ज्यालः मधुवन
४. गोपाल दयालः धोका पाए
५. विष्णु धामीः टिकटिकै चलाउदी
६. भिष्म राज फुलाराः साईनो मेटाईगई
उत्कृष्ट मैथली गीत
१. डा.पूनम सिन्हाः मेघ मलहार
२. विरेन्द्र झाः मिथिला धाम
३. हरि शंकर चौधरीः अकेलै हम होरछी जव
४. माला राजबंशीः उगना उगना
५. झोटन मेहताः मिथिलाके बेटी–२
उत्कृष्ट तामाङ सेलो
१. बसन्ती लामाः सुटुक्कै यो मन
२. समिर लामाः नाचन च्याङ्वा
३. टिका बमजनः तामाले बोली फेर्दैन
४. सन्जोक योन्जनः मायामा नेल
५. टिका बम्जनः तामाको छोरो हिरो छ
उत्कृष्ट भाषाभाषी गीत
१. धिरेन लोप्चनः धिमङाला हेटौडा (तामाङ भाषा)
२. पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)
३. शिव जि एमः थारु न. १ (थारु भाषा)
४. रत्नदिप चौधरीः ए हउ साली (मैथिली भाषा)
५. धनु ज्ञाङ्मी मगरः मगर हुर्रा (मगर भाषा )
उत्कृष्ट डायस्पोरा
१. रमण रेग्मीः बिछोडको घाउ
२. कुमार मिश्रः यो दिलको पाईलट
३. निता आचार्यः चुपचाप
४. प्रतिक्षा लिम्बुः छुट्ने बेला
५. लक्षु शर्माः आमा ए आमा
उत्कृष्ट प्रत्यक्ष दोहोरी
१. सानु सुर्खाली
२. शान्ति कार्की
३. अनिल सुनार
४. मालती मगर
५. सुभद्रा श्रेष्ठ