एकदिन २७०० रुपैयाँ घट्यो सुनको मूल्य

राम्रो अनलाइन     ३० माघ २०८१, बुधबार
एकदिन २७०० रुपैयाँ घट्यो सुनको मूल्य

 

काठमाडाैं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हाे। 

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।  यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया