काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

राम्रो अनलाइन     ०२ माघ २०८१, बुधबार
काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

 

काठमाडौं – काठमाडौं पेप्सीकोलाबाट चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे। 

चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित पक्राउ परेका उनीहरूकाे स्राेत खुलाइएकाे छैन। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे छ। 

प्रतिक्रिया