काठमाडाैँमा भूकम्प धक्का महसुस भएको छ।
बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युटकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।