राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राम्रो अनलाइन     १४ पुस २०८१, आइतबार
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

 

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश पारित गरेको थियो।

प्रतिक्रिया