नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प

राम्रो अनलाइन     ११ पुस २०८१, बिहिबार
नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प

 

काठमाडाैं – जाजरकोटमा भूकम्प गएको छ। आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो। 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो।

प्रतिक्रिया