सुनको मूल्य ११ सयले बढ्यो 

राम्रो अनलाइन     ०७ पुस २०८१, आइतबार
सुनको मूल्य ११ सयले बढ्यो 

 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। हिजो तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ। 

प्रतिक्रिया