जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा

राम्रो अनलाइन     ०३ पुस २०८१, बुधबार
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा

 

काठमाडौं–  जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

 

प्रतिक्रिया