प्रधानमन्त्रीको सहभागितामा ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ सुरु

राम्रो अनलाइन     २८ मंसिर २०८१, शुक्रबार
प्रधानमन्त्रीको सहभागितामा ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ सुरु

 

काठमाडौं –  ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ काठमाडौंमा सुरु भएको छ । याक एण्ड यति होटलमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

यही कार्यक्रममा चीनका धर्मगुरु पन्चेन लामा समेत आउने चर्चा गरिएको थियो । तर, उनी कार्यक्रममा सहभागी भएका छैनन् ।तीन दिनेसम्म चल्ने राउण्ड टेबलमा कम्तिमा २० देशका बौद्ध धर्मका भिक्षुहरु सहभागी छन् ।

 

प्रतिक्रिया