जनकपुरकाे लगातार चाैथाे जित, लुम्बिनीकाे चाैथाे हार

राम्रो अनलाइन     २३ मंसिर २०८१, आइतबार
जनकपुरकाे लगातार चाैथाे जित, लुम्बिनीकाे चाैथाे हार

 

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चाैथाे हार व्यहाेरेकाे छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलाे खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित हुँदै चाैथाे हार बेहाेरेकाे हाे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो ।

प्रतिक्रिया