काठमाडौंको पहिलो जित, फेरि स्तब्ध कर्णाली

राम्रो अनलाइन     १९ मंसिर २०८१, बुधबार
काठमाडौंको पहिलो जित, फेरि स्तब्ध कर्णाली

 

काठमाडौं –  काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हासिल गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो ।

कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्यो । 

प्रतिक्रिया