नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

राम्रो अनलाइन     १८ मंसिर २०८१, मङ्गलबार
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

 

काठमाडाैं – नेपाल र चीनबिच आठ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ।

चारे दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुई पक्षीय वार्तापछि मंगलबार उनीहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

प्रतिक्रिया