कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

 

काठमाडौं – नेपाली कांग्रेसका कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आज नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेवाट पराजित श्रेष्ठ देउवा निकट मानिन्छन् ।​ महाधिवेशन पछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया