यस्तो छ आजको मौसम अवस्था

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
यस्तो छ आजको मौसम अवस्था

 

काठमाडौं – आज देशभर एक दुई स्थानमाबाहेक देशभर मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल बिहान पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिनभरको मौसम पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया