एमालेले बाेलायाे सचिवालय बैठक

राम्रो अनलाइन     २१ कात्तिक २०८१, बुधबार
एमालेले बाेलायाे सचिवालय बैठक

 

काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। यही २४ गते शनिबार बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। 

प्रतिक्रिया