प्रधानमन्त्री ओली आज नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
प्रधानमन्त्री ओली आज नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुँदैछ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ ।

प्रतिक्रिया