कुलमानबारे निर्णय लिन आज मन्त्रीपरिषद्को बैठक बस्दै

राम्रो अनलाइन     १३ कात्तिक २०८१, मङ्गलबार
कुलमानबारे निर्णय लिन आज मन्त्रीपरिषद्को बैठक बस्दै

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ।

प्रतिक्रिया