पोखराबाट एक जना प्रदर्शनकारी पक्राउ

राम्रो अनलाइन     ०४ कात्तिक २०८१, आइतबार
पोखराबाट एक जना प्रदर्शनकारी पक्राउ

 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् । 

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो।  उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

प्रतिक्रिया