काठमाडाैं – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
संघीय संसद् सचिवालयले शुक्रबार ११ सय २४ पेज लामो पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो।
छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ
प्रतिवेदनको लागि याे लिकं क्लिक गर्नुहाेस्