प्रज्ञा प्रतिष्ठानले थाल्यो शब्दकोष परिमार्जन प्रक्रिया

राम्रो अनलाइन     ०४ असोज २०८१, शुक्रबार
प्रज्ञा प्रतिष्ठानले थाल्यो शब्दकोष परिमार्जन प्रक्रिया

 

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’ परिमार्जका लागि सुझाव मागिएको छ ।प्रतिष्ठानले एक सूचना जारी गरेर पुस महिनाभित्र सुझाव दिन आग्रह गरेको हो ।

प्रतिष्ठानले ०७९ मा ल्याएको शब्दकोषका कतिपय शब्दमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट लिखित र मौखिक असन्तुष्टि आएकाले परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ ।

 

 

प्रतिक्रिया