प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ

राम्रो अनलाइन     ३१ असार २०८१, सोमबार

 

काठमाडाैं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केहीबेरमा हुने पद तथा गोपनियताको शपथ लिन प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको छ ।  प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।

 

प्रतिक्रिया