प्रतिनिधिसभाको बैठक भाेलि बस्ने

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
प्रतिनिधिसभाको बैठक भाेलि बस्ने

 

काठमाडाैं – प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ।

अब अर्काे बैठक सोमबार ४ बजे बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो 

प्रतिक्रिया