नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार

 

चितवन – चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार गरिएको छ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढिमा फसेका उनीहरूकाे गएराति उद्दार गरिएको हाे।

सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको हो।  

प्रतिक्रिया