नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार
नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा

 

काठमाडौँ–  नेकपा  (एकीकृत समाजवादी)  का ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।
 

प्रतिक्रिया