एसइइमा मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा 

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार


रुपन्देही–एसइइमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए । 

प्रतिक्रिया