निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानकाे सुनुवाइ २० र २१ गते

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानकाे सुनुवाइ २० र २१ गते

 

काठमाडाैं–  निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेका छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो।

उक्त उजुरीका सम्बन्धमा आगामी असार २० र २१ गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन्। बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जनसहित पारित गरिएको राणाले बताए।

प्रतिक्रिया