दुई लाखलाई रोजगारीका लागि ६ अर्ब बजेट

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
दुई लाखलाई रोजगारीका लागि ६ अर्ब बजेट

 

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि  दुई लाखलाई न्यूनतम १०० दिनको लागि  रोजगारी प्रदान गरिने बताए । 

जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो ।

प्रतिक्रिया