बजेट भाषण दुई घण्टा पछि सर्‍यो

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
बजेट भाषण दुई घण्टा पछि सर्‍यो

 

काठमाडौं– मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

प्रतिक्रिया