अशोक राईले फुटाए जनता समाजवादी पार्टी 

राम्रो अनलाइन     २३ वैशाख २०८१, आइतबार
अशोक राईले फुटाए जनता समाजवादी पार्टी 


काठमाडौं–जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

प्रतिक्रिया