नेपाल र हङकङबीचको टी–२० आई क्रिकेट वर्षाका कारण रद्ध

राम्रो अनलाइन     २७ फागुन २०८०, आइतबार
नेपाल र हङकङबीचको टी–२० आई क्रिकेट वर्षाका कारण रद्ध

काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्ध गरेको घोषणा गरे ।

नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

प्रतिक्रिया