आज तीन मन्त्रीले शपथ लिँदै

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
आज तीन मन्त्रीले शपथ लिँदै

काठमाडौँ– नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्। सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको छ । 

नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी छ। उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया