११२ को हस्ताक्षर सहित प्रचण्ड–नेपाल संसदमा दर्ता गराए दलको नेता परिवर्तनको सूचना

राम्रो अनलाइन     २३ फागुन २०७७, आइतबार
११२ को हस्ताक्षर सहित प्रचण्ड–नेपाल संसदमा दर्ता गराए दलको नेता परिवर्तनको सूचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारीसहित बुझाएको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ। 

आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्। जसमा ११२ सांसदको हस्ताक्षर रहेको छ। 

प्रतिक्रिया