फेवा किनारमा सडक महोत्सव (फोटो फिचर) 

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार
फेवा किनारमा सडक महोत्सव (फोटो फिचर) 


अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु भयो । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । 

पोखराको लेकसाइडमा रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २५औँ संस्करणको सडक महोत्सव कार्यक्रम उद्घाटन गर्दै  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ।

रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष  २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा  घुम प्रदर्शन गर्दै महोत्सवका सहभागी गुरुङ समुदायका महिलाहरु ।

स्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष  २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा राडी प्रदर्शन गर्दै महोत्सवका सहभागीहरु । 

 रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष  २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा  रइटाबाट  ऊनको धागो बनाउँदै महिला । 

प्रतिक्रिया