तस्बिरमा हेर्नुहोस् मिस नेपालको फाइनल प्रतिस्पर्धा 

राम्रो अनलाइन     २० साउन २०८१, आइतबार
तस्बिरमा हेर्नुहोस् मिस नेपालको फाइनल प्रतिस्पर्धा 


काठमाडौं– यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । 

 

प्रतिक्रिया